२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ बाट २ को मृत्यु १५२ नयाँ संक्रमित

कोभिड–१९ बाट २ को मृत्यु १५२ नयाँ संक्रमित


काठमाडौं – नेपालमा कोभिड १९ का कारण शुक्रवार थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ जनाको मृत्यु हुनुको साथै १ सय ५२ जना नया संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ३३ जना संक्रमणमुक्त भएको समेत मन्त्रालयले जनाएको छ । यस संगै नेपालमा कोभिड –१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८४ हजार ८२ पुगेको छ ।

साथै अहिले सम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको नेपालमा संख्या १२हजार १२ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ