२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन १ असोजमा

राष्ट्रिय चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन १ असोजमा


काठमाडौं-नेकपा एमाले निकट राष्ट्रिय चिकित्सक संघ नेपालको राष्ट्रिय सम्मेलन १ असोजमा हुने भएको छ । संघका अध्यक्ष डा. सन्तोष पौडेलकाअनुसार दोस्रो राष्ट्रिय सम्मेलन सम्मेलन काठमाडौंमा हुनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलनमा देशभरबाट प्रतिनिधी सहभागी हुनेछन् । सम्मेलनले संघको एक अध्यक्ष, तीन जना उपाध्यक्ष, एक महासचिव, तीन सचिव र १ कोषाध्यक्षसहित ५१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

सम्मेलनमा २ सय चिकित्सकसहित २ हजार बढीको सहभागिता रहने आयोजकले जनाएका छन् । सम्मेलन काठमाडौंमा गर्ने निश्चित भएपनि ठाउँ भने तय भइसकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ