गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन १ असोजमा राष्ट्रिय चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन १ असोजमा हेल्थ आवाज शनिबार, २०७९ भदौ २५ गते, ११:२७ मा प्रकाशित काठमाडौं-नेकपा एमाले निकट राष्ट्रिय चिकित्सक संघ नेपालको राष्ट्रिय सम्मेलन १ असोजमा हुने भएको छ । संघका अध्यक्ष डा. सन्तोष पौडेलकाअनुसार दोस्रो राष्ट्रिय सम्मेलन सम्मेलन काठमाडौंमा हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलनमा देशभरबाट प्रतिनिधी सहभागी हुनेछन् । सम्मेलनले संघको एक अध्यक्ष, तीन जना उपाध्यक्ष, एक महासचिव, तीन सचिव र १ कोषाध्यक्षसहित ५१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्नेछ । सम्मेलनमा २ सय चिकित्सकसहित २ हजार बढीको सहभागिता रहने आयोजकले जनाएका छन् । सम्मेलन काठमाडौंमा गर्ने निश्चित भएपनि ठाउँ भने तय भइसकेको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु ७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख… उपभोक्तालाई किरा परेको पानी विक्री गर्ने उद्योग महानगरको फन्दामा धेरै पढिएका १ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस २ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ३ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ४ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन संक्रमण बढेपछि विराटनगरका दुई वडा सिलबन्दी गर्ने निर्णय, औषधी र दुधका पसल मात्र खुल्ने जाडोमा युरिक एसिडबाट बचाउने ५ तरकारी गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन संक्रमण बढेपछि विराटनगरका दुई वडा सिलबन्दी गर्ने निर्णय, औषधी र दुधका पसल मात्र खुल्ने जाडोमा युरिक एसिडबाट बचाउने ५ तरकारी गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना