गृहपृष्ठ ∕ समाचार ∕ ‘क्लिनिकल फर्मासिष्ट’ को तह नवौं/दशौं बनाउन स्वास्थ्यमन्त्रीसँग माग ‘क्लिनिकल फर्मासिष्ट’ को तह नवौं/दशौं बनाउन स्वास्थ्यमन्त्रीसँग माग हेल्थ आवाज सोमबार, २०७९ भदौ २७ गते, १४:०२ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङलाई ‘क्लिनिकल फर्मासिष्ट’को तह नवौं/दशौं बनाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । सोमबार नेप्लीज एशोसिएसन अफ क्लिनिकल फर्मासिष्टले मन्त्री खापुङलाई भेटेर २०० शैय्या अस्पतालको प्रस्तावित दरबन्दीमा क्लिनिक फर्मासिष्टको तह आठौं बनाइएको भन्दैं त्यसलाई सच्चाउन माग गरेका छन् । एशोसिएसनले स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको २०० शैय्याको अस्पतालको प्रस्तावित संरचनामा क्लिनिकल फर्मासिष्ट तह आठौं राखिएमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा वीर अस्पतालको स्वीकृत दरबन्दी संरचनामा पनि क्लिनिक फर्मासिष्ट नवौ/दशौं तहको भएको उल्लेख गर्दै उक्त नजिरका आधारमा २०० शैय्याको अस्पतालको दरबन्दी संरचनामा पनि क्लिनिक फर्मासिष्ट नवौं/दशौं तह बनाउन माग गरिएको छ । एशोसिएसनका अध्यक्ष डा. अनुपराज उप्रेतीको नेतृत्वमा गएको टोलीले मन्त्री खापुङलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ७ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति