काठमाडौं-नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघअन्तर्गतका चार वटा विषयगत घटक संघहरुको संयुक्त राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार कलंकीस्थित मेगा इभेन्ट भेन्युमा विषयगत घटक संघहरुको संयुक्त राष्ट्रिय सम्मेलनले चार वटा संघमा नयाँ नेतृत्व चयन गरेको हो ।
सम्मेलनले राष्ट्रिय चिकित्सक संघ, नेपाल, राष्ट्रिय आयुर्वेद स्वास्थ्यकर्मी संघ, नेपाल, राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघ, नेपाल र राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालमा नयाँ नेतृत्व चयन गरेको छ ।
६ वटा घटक संघ रहेको महासंघका दुई वटा घटक संघ नेपाल नर्सिङ पेशाकर्मी संघ र राष्ट्रिय फार्मेसी संघको नेतृत्व भने चयनकै प्रक्रियामा रहेको छ ।
१. राष्ट्रिय चिकित्सक संघ, नेपाल

अध्यक्ष डा. जागेश्वर गौतम
उपाध्यक्ष डा. नवीन पोखरेल
डा. रक्षा श्रेष्ठ
डा. रन्जीतकुमार
महासचिव डा. पुष्पमणि खराल
सचिव डा. छवि पन्थी
डा. मिलन गैरे
डा. क्रिष्टिन श्रेष्ठ
कोषाध्यक्ष डा. सुनिल गजुरेल
२. राष्ट्रिय आयुर्वेद स्वास्थ्यकर्मी संघ, नेपाल
अध्यक्ष डा. मनोजकुमार चौधरी (मधेश)
उपाध्यक्ष डा. रेणु खयामली (बागमती)
डा. राजन ज्ञवाली (लुम्बिनी)
रवीन्द्र भट्टराई (बागमती)
महासचिव डा. सुवर्ण पौडेल (गण्डकी)
सचिव उत्तम ठकुरी
डा. एलिसा भुषाल
डा. विराट पोखरेल
कोषाध्यक्ष सुदर्शन चापागाई
सदस्यहरुः डा. नरेन्द्रप्रसाद गिरी, डा. हरि खनाल, डा. निरज खतिवडा, डा. विनोदकुमार शाह, रामचन्द्र बुढाथोकी, डा. सृष्टि ढुंगाना, डा. सुमन ढुंगेल, डा. आस्था बिएम
३. राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ
अध्यक्ष कपिल ज्ञवाली
उपाध्यक्ष डा. डम्बरप्रसाद पनेरु
कृष्ण मिजार
कुन्जना पाण्डे
महासचिव कैलास खाकी श्रेष्ठ
सचिव सुनिता परिवार
सन्जीव कुमार पटेल
देवराज रेग्मी
कोषाध्यक्ष अशोकराज पाण्डे
सल्लाहकार समिति संयोजक सुदर्शन पौडेल
४. राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघ नेपाल
अध्यक्ष गोविन्द अकेला
उपाध्यक्ष श्यामराज जोशी
लेखनाथ भट्टराई
महासचिव खेमराज पौडेल
सचिव उमाकान्त बडाल
असिम श्रेष्ठ
टिना उप्रेती
कोषाध्यक्ष दिनेश न्यौपाने
सदस्यहरु पासाङ छिरिङ शेर्पा, मनोज पोखरेल, जयप्रकाश साह, विपिन कुमार झा, जनक मगर, बिक्रमबहादुर बोहरा, प्रसिद्ध ढकाल, ध्रुबराज घिमिरे, सन्जय चौधरी, ज्ञानबहादुर सेढाइ, निर्मल बिएम, अरविन बराल
सचिवालय सदस्य संगठन विभाग प्रमुख राजनप्रसाद पोखरेल