गृहपृष्ठ ∕ समाचार ∕ डा. धिमाल र डा झालाई ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार’ डा. धिमाल र डा झालाई ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार’ हेल्थ आवाज आईतबार, २०७९ असोज २ गते, १०:३७ मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा. मेधनाथ धिमाल र वीर अस्पतालका न्यूरो सर्जन डा. राजीव झा ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार , २०७९ बाट पुस्कृत भएका छन् । शनिबार १० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले डा. धिमाल र डा. झालाई उक्त पुरस्कारबाट सम्मानित गरेको हो । दुवै जनालाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा पुरस्कार दिइएको हो । विज्ञान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार प्रदान गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको… शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना ९ वटा औषधी उत्पादन गर्ने तयारीमा नेपाल औषधी लिमिटेड कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त धेरै पढिएका १ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया २ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ३ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ४ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ५ सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त Kalpana Craft ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको आवेदन अर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको आवेदन अर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण