२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. धिमाल र डा झालाई ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार’

डा. धिमाल र डा झालाई ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार’


काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा. मेधनाथ धिमाल र वीर अस्पतालका न्यूरो सर्जन डा. राजीव झा ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार , २०७९ बाट पुस्कृत भएका छन् ।

शनिबार १० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले डा. धिमाल र डा. झालाई उक्त पुरस्कारबाट सम्मानित गरेको हो ।

दुवै जनालाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा पुरस्कार दिइएको हो । विज्ञान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार प्रदान गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ