२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ५९ जनामा कोभिड-१९ संक्रमण, १६१ जना संक्रमणमुक्त

नेपालमा थप ५९ जनामा कोभिड-१९ संक्रमण, १६१ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ६१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा ९ लाख ८५ हजार ३ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार आइतबारसम्म नेपालमा १ हजार ८ सय ३० सक्रिय केसहरु छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ