२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१२ सय अनमी सिनियर अनमीमा बढुवा (बढुवा सूचीसहित)

१२ सय अनमी सिनियर अनमीमा बढुवा (बढुवा सूचीसहित)


काठमाडौं—स्वास्थ्य सेवा विभागले एकै पटक १२ सय २४ (अनमी) नर्सिङ सहायक चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि गरेको छ ।

बिहिबार विभागले सार्वजनिक गरेको विवरणमा चौथो तहका अनमिहरुलाई पाँचौ तहको सिनियर अनमिमा स्तरवृद्धि गरेको हो ।

हाल स्तरवृद्धि गरिएका अनमीहरुको गत असारमा स्तरवृद्धि फारम भराइएको थियो ।

बढुवा सूची


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ