गृहपृष्ठ ∕ समाचार ∕ ४८१ नर्स बढुवाका लागि कसको के डकुमेन्ट पुगेन ? ४८१ नर्स बढुवाका लागि कसको के डकुमेन्ट पुगेन ? हेल्थ आवाज आईतबार, २०७९ असोज ९ गते, ०६:३० मा प्रकाशित काठमाडौं-स्वास्थ्य सेवा विभागले ४ सय ८१ जना नर्सको स्तरवृद्धि बढुवा कागजात नपुगेका कारण रोकिएको पाइएको छ । विभागकाअनुसार चौथो तहदेखि पाँचौ तहका लागि स्तरवृद्धिका लागि निवेदन दिएका ती नर्सहरुको विभिन्न कारणले स्तरवृद्धि रोकिएको हो । जसमा कासमु रितपूर्वक नआएकोदेखि शैक्षिक प्रमाणपत्र नभएकोसम्म छन् । यसैगरी, अध्ययन, असाधारण विधा गयलकट्टी नभएकोदेखि पीआईएस अपलोड नभएसम्मका कारण नर्सहरुको चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि रोकिएको विभागले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त ‘स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ५ योग के हो ? यसका प्रकार र फाइदा ६ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ७ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या शरीरको मोटोपन के हो ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या शरीरको मोटोपन के हो ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ?