२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४८१ नर्स बढुवाका लागि कसको के डकुमेन्ट पुगेन ?

४८१ नर्स बढुवाका लागि कसको के डकुमेन्ट पुगेन ?


काठमाडौं-स्वास्थ्य सेवा विभागले ४ सय ८१ जना नर्सको स्तरवृद्धि बढुवा कागजात नपुगेका कारण रोकिएको पाइएको छ । विभागकाअनुसार चौथो तहदेखि पाँचौ तहका लागि स्तरवृद्धिका लागि निवेदन दिएका ती नर्सहरुको विभिन्न कारणले स्तरवृद्धि रोकिएको हो ।

जसमा कासमु रितपूर्वक नआएकोदेखि शैक्षिक प्रमाणपत्र नभएकोसम्म छन् । यसैगरी, अध्ययन, असाधारण विधा गयलकट्टी नभएकोदेखि पीआईएस अपलोड नभएसम्मका कारण नर्सहरुको चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि रोकिएको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ