२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ५४ जना कोभिड-१९ संक्रमित थपिए, ७६ जना संक्रमणमुक्त

नेपालमा थप ५४ जना कोभिड-१९ संक्रमित थपिए, ७६ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ५४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५४ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ७६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८६ हजार ४ सय ९५ पुगेको छ ।

मन्त्रालयकाअनुसार नेपालमा मंगलबारसम्म १ हजार १ सय ४४ सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा अहिलेसम्म कोभिड-१९ बाट १२ हजार १७ जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)