२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार९ र १० मंसिरमा हुने काउन्सिलको विशेष परीक्षाको आवेदन खुला

९ र १० मंसिरमा हुने काउन्सिलको विशेष परीक्षाको आवेदन खुला


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको ९ र १० मंसिरमा हुने विशेष परीक्षाको आवेदन खुला गरेको छ । २३ असोजबाट काउन्सिलले परीक्षाका लागि आवेदन खुला गरेको हो ।

परीक्षामा सामेल हुने परीक्षार्थीले २३ असोजदेखि २१ कात्तिकसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । बिलम्ब शुल्कमा कात्तिक २२ र २३ गते फारम बुझाउन सकिने काउन्सिलले जनाएको छ ।

कम्प्युटर प्रविधीबाट पुल्चोक इन्जिनियरिङ कलेजमा हुने उक्त परीक्षाका लागि अनलाइन आवेदन २४ सैं घण्टा दिने सकिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ