गृहपृष्ठ ∕ समाचार ∕ डा. सन्दुक रुइत पद्यश्री गौरव पुरस्कारबाट सम्मानित डा. सन्दुक रुइत पद्यश्री गौरव पुरस्कारबाट सम्मानित हेल्थ आवाज आईतबार, २०७९ असोज २३ गते, १८:२० मा प्रकाशित काठमाडौं-वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले पद्यश्री गौरव पुरस्कारबाट सम्मानित भएका छन् । आइतबार खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ डा. रुइतलाई प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले उक्त पुरस्कार डा. रुइतलाई प्रदान गरेका हुन् । गत वर्ष प्रतिष्ठानले नयाँ पुरस्कारका रुपमा पद्मश्री गौरव पुरस्कारको घोषणा गरेको थियो । समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ। सोहीअनुरुप पहिलो पटक पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई संसार देख्न सहयोग गर्ने डा. रुइतलाई पुरस्कार प्रदान गरिएको हो । पूर्वी नेपालको ताप्लेजुंगको दुर्गम हिमाली गाउँमा जन्मिएका डा. रुइतकै नेतृत्वमा प्रतिष्ठित तिलगंगा आँखा अस्पताल स्थापना भएको हो । सरल र कम खर्चमा मोतीविन्दुको शल्यक्रिया गरिने पद्धति ‘रुइतेक्टोमी’का लागि डा. रुइत विश्वमै परिचित छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित न्युरोलोजिष्ट डा. लेखजंग थापा रुपन्देही ३ बाट ५० हजार बढी… सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ५ यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड ६ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति निर्वाचन आयोगको उम्मेदवारी खारेजीको निर्णय अन्यायपूर्ण भएको भन्दैं डा. तोषिमा सर्वोच्च गइन् मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बाथ र इम्युन रोगमा विश्वस्तरीय सेवा दिन तम्सिएका दुई युवा चिकित्सक, ल्याए ‘इम्युनो केयर’ मुटु रोगको सुरुवाती लक्षण सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति निर्वाचन आयोगको उम्मेदवारी खारेजीको निर्णय अन्यायपूर्ण भएको भन्दैं डा. तोषिमा सर्वोच्च गइन् मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बाथ र इम्युन रोगमा विश्वस्तरीय सेवा दिन तम्सिएका दुई युवा चिकित्सक, ल्याए ‘इम्युनो केयर’ मुटु रोगको सुरुवाती लक्षण