२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागद्वारा ४९० जना नर्सिङ कर्मचारीको स्तरवृद्धि (सूचीसहित)

स्वास्थ्य सेवा विभागद्वारा ४९० जना नर्सिङ कर्मचारीको स्तरवृद्धि (सूचीसहित)


काठमाडौं—स्वास्थ्य सेवा विभागले ४९० नर्सिङ कर्मचारीहरुको स्तरवृद्धि गरेको छ । विभागले ०७९ असारसम्म स्तरवृद्धिका लागि निवेदन दर्ता भएका नर्सिङ कर्मचारीहरुको स्तरवृद्धि गरेको हो ।

४९० जना नर्सिङ कर्मचारीहरुको पाँचौदेखि छैटौ तह र अन्य तहमा स्तरवृद्धि गरिएको विभागले जनाएको छ ।

स्तरवृद्धि भएका नर्सिङ कर्मचारीहरुको सूची


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ