गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमा एकै पटक ३९ अधिकृत नियुक्त स्वास्थ्यमा एकै पटक ३९ अधिकृत नियुक्त हेल्थ आवाज मंगलबार, २०७९ कात्तिक १ गते, १३:४७ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामा एकै पटक ३९ जना अधिकृतले नियुक्त पाएका छन् । सोमबार लोकसेवा आयोगबाट सिफारिस भएर आएका स्वास्थ्य समूहका ३९ जना अधिकृतस्तरका कर्मचारीलाई मन्त्रालयले नियुक्ति दिएको हो । नवनियुक्त स्वास्थ्यका अधिकृतहरुमा मेडिकल अधिकृत, डेन्टल सर्जन र बायोमेडिकल इन्जिनियर रहेका छन् । नयाँ नियुक्ति पाएका अधिकृतस्तरका कर्मचारी स्वास्थ्य सचिवद्वय डा. रोशन पोखरेल र देवकुमारी गुरागाई र निर्देशन दिदैं कार्यकालको शुभकामना दिएका थिए । उनीहरुलाई खाली ठाउँ हेरेर पदस्थापना गर्ने तयारी स्वास्थ्य मन्त्रालयको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने Kalpana Craft ट्रेण्डिङ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर