गृहपृष्ठ ∕ समाचार ∕ विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. जयसवाल र डा. लिम्बु विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. जयसवाल र डा. लिम्बु हेल्थ आवाज बुधबार, २०७९ कात्तिक १६ गते, १६:२० मा प्रकाशित काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. लोकेश शेखर जसयवाल र डा. इन्द्र लिम्बु नियुक्त भएका छन् । बुधबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले डा. जयसवाल र डा. लिम्बुलाई डेपुटी अस्पताल निर्देशकमा नियुक्त गरेका हुन् । प्रतिष्ठानको अस्पतालको उक्त पद रिक्त रहेको थियो । डा. जयसवाल प्रतिष्ठानको सि.टी.भि.एस. विभागका एसोसियट प्रोफेसर हुन् भने डा. लिम्बु प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर हुन् । १९ जेठदेखि दुवैले जनाले सहायक अस्पताल निर्देशक पदको जिम्मेवारी सम्हाल्दैं आएका थिए । उपकुलपति डा. गिरीले अस्पताल सेवालाई अझ बढी चुस्त र दुरुस्त बनाउनका लागि १६ असोजदेखि लागु हुने गरी उपकुलपतिले डेपुटी अस्पताल निर्देशक पदमा नियुक्त गरेको प्रतिष्ठानका सह—प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत… पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं… एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ४ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ५ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने