गृहपृष्ठ ∕ समाचार ∕ डा. गोविन्द केसी बिरामीको उपचारमा व्यस्त डा. गोविन्द केसी बिरामीको उपचारमा व्यस्त जीवन लामा शुक्रबार, २०७९ कात्तिक १८ गते, १३:४९ मा प्रकाशित दोलखा—डा. गोविन्द केसी हाडजोर्नी रोग सम्बन्धी बिरामीको उपचार गर्न चरिकोटमा व्यस्त रहेका छन् । सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा विगत ४ दिनदेखि हाडजोर्नी सम्बन्धी बिरामीहरुको उपचारमा रहेका छन् । कात्तिक १४ गते बिहानैदेखि उपचारमा खटिएका डा. केसीले दैनिक ५० जनाभन्दा बढीको उपचार गरिसकेका छन् । हाडजोर्नी सम्बन्धी सबै खालका बिरामीहरुको उपचार गरिने भएकाले बिहानैदेखि बिरामीको लाइन लाग्ने गरेका छन् । हाडजोर्नी सम्बन्धी निशुल्क उपचार गरिने भएकाले दोलखालगायत रामेछाप र सिन्धुपाल्चोकबाट समेत बिरामीहरु उपचार गर्न आइपुगेका पशुपति चौलागाई स्मृति अस्पतालका सूचना अधिकारी शान्ति प्रसाद न्यौपानेले जानकारी दिए । हाल डा. केसीले हाडजोर्नी सम्बन्धी हात, खुट्टा, ढाड दुखेका र हाडजोर्नीको अप्रेशन गरेर समस्या आएका बिरामीका समेत उपचार गरिरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । बुधबार उनले एक जनाको शल्यक्रियासमेत गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही