२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २५ जनामा कोभिड-१९ संक्रमण, २८ जना संक्रमणमुक्त

नेपालमा थप २५ जनामा कोभिड-१९ संक्रमण, २८ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २५ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ८ लाख ८८ हजार १ सय १० पुगेको छ ।

नेपालमा सक्रिय संक्रमित संख्या शुक्रबारसम्म ५ सय ६९ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ