२०७९ असोज १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् समायोजन संशोधन हुने ५७९ स्वास्थ्यका कर्मचारी

यी हुन् समायोजन संशोधन हुने ५७९ स्वास्थ्यका कर्मचारी


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन सच्चाउन निवेदन दिएका ४ हजार बढी कर्मचारीमध्ये ५७९ जना कर्मचारीको समायोजन संशोधन गरेको हो । स्वास्थ्य मन्त्रालयले कर्मचारी दिएको निवेदनमाथि छानविन गरेपछि संशोधन सूची तयार पारेको हो ।

संशोधन सूचीमा दशौं तहका जनस्वास्थ्य अधिकृतदेखि अनमीसम्म छन् । समायोजन संशोधन हुनेमा अधिकांश अनमी रहेका छन् ।

संशोधन सूची 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)