२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१५ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, ८ जना निको भए

१५ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, ८ जना निको भए


काठमाडौं–नेपालमा थप १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ८ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड –१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८८ हजार १ सय ५३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड –१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । अहिलेसम्म नेपालमा कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ