गृहपृष्ठ ∕ समाचार ∕ नेपाल औषधि उत्पादक संघमा जी नारायणबहादुर क्षेत्री विजयी नेपाल औषधि उत्पादक संघमा जी नारायणबहादुर क्षेत्री विजयी हेल्थ आवाज बुधबार, २०७६ असोज २९ गते, १८:०१ मा प्रकाशित काठमाडौं—नेपाल औषधि उत्पादक संघमा टाइम फर्मास्युटिकलका जी नारायणबहादुर क्षेत्री विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा युवा उम्मेदवार लोमस फर्मास्युटिकलका प्रज्वलजंग पाण्डेलाई पराजित गर्दै क्षेत्री विजयी भएका हुन् । क्षेत्रीले २७ मत प्राप्त गरे भने पाण्डेले पक्षमा २२ मत परेको थियो । संघको २५ औं साधारणसभामा नेतृत्वका लागि सहमतिमा नभएपछि निर्वाचन भएको थियो । यसअघिको कार्यकालमा पाण्डे संघका महासचिव थिए भने क्षेत्री बरिष्ठ उपाध्यक्ष थिए । हेर्नोस निर्वाचनको नतिजा क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘उपाध्यक्षले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखा बनाए’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ नेपाल सरकारलाई गाभीले अनुदान दिने खोप किन्न प्रदेश सरकारको ९०… स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १०… धेरै पढिएका १ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ४ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ५ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम Kalpana Craft ट्रेण्डिङ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कस्तो हुनुपर्छ चाडबाडको खानपान ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कस्तो हुनुपर्छ चाडबाडको खानपान ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ?