२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ का १५ नयाँ संक्रमित थपिए, ३० जना निको भए

कोभिड-१९ का १५ नयाँ संक्रमित थपिए, ३० जना निको भए


काठमाडौं—नेपालमा थप १५ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १५ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३० जना कोभिड—१९ संक्रमित संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त ९ लाख ८८ हजार २ सय ८३ पुगेको छ ।

आइतबारसम्म नेपालमा ५ सय १४ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ