२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमंसिर ४ र ५ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने सरकारको निर्णय


काठमाडौं-सरकारले प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिएको छ ।

मंगलबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ४ मंसिरमा हुने निर्वाचनका लागि ४ र ५ गते सार्वजनिक संस्थान विदा हुने जानकारी दिएको छ ।

विद्यालयमा समेत मतदान केन्द्र रहेकाले मन्त्रालयले विद्यालयलाई भने २ गतेदेखि ५ गतेसम्म विदा गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ