गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमा २ अतिरिक्त सचिव बढुवाका लागि आवेदन माग स्वास्थ्यमा २ अतिरिक्त सचिव बढुवाका लागि आवेदन माग हेल्थ आवाज बुधबार, २०७९ कात्तिक ३० गते, १८:१५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औ तहको अतिरिक्त सचिवका बढुवाका लागि आवेदन माग गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य सेवामा रिक्त दुई अतिरिक्त स्वास्थ्य सचिव बढुवाका लागि आवेदन माग गरेको हो । कार्य सम्पादन क्षमताका आधारमा बढुवाका गर्ने भएकाले समितिले २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा (२६) १ बमोजिमको सेवा अवधि पूरा भएका ११ औं तहका अधिकृत कर्मचारीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् । बढुवा समितिले १५ दिनभित्र बढुवाका लागि आवेदन मागेको छ । स्वास्थ्यका दुई जना अतिरिक्त सचिव डा. गुणराज लोहनी र डा. श्यामसुन्दर यादवले अवकास पाएसँगै उक्त पदहरु रिक्त छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ वटा अतिरिक्त सचिव रहने व्यवस्था छ । अहिले डा. दीपेन्द्ररमण सिंह र डा. संगीता मिश्रा अतिरिक्त स्वास्थ्य सचिवका रुपमा कार्यरत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ Kalpana Craft ट्रेण्डिङ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन प्रा.डा. सविना भट्टराईको सल्लाह : कसरी बच्ने पिलोबाट मिल्दोजुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ति पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन प्रा.डा. सविना भट्टराईको सल्लाह : कसरी बच्ने पिलोबाट मिल्दोजुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ति पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ