२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, २६ जना निको भए

५ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, २६ जना निको भए


काठमाडौं – नेपालमा थप ५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २६ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८८ हजार ३ सय ६६ पुगेको छ ।

नेपालमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ