२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा ९ मंसिरमा

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा ९ मंसिरमा


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा ९ मंसिरमा हुने भएको छ । काउन्सिलकाअनुसार ९ मंसिरमा विभिन्न विद्याको विशेष परीक्षा हुनेछ ।

उक्त परीक्षा इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ ।

पहिलो चरणको परीक्षा विहान १० देखि १२ बजेसम्म २० वटा विद्याको परीक्षा हुनेछ भने २५ वटा विद्याको परीक्षा २ः३० देखि ४ः३० बजेसम्म हुने काउन्सिलले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ