२०८१ फागुन १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकैलाली १ पूर्व स्वास्थ्यमन्त्री रामजनम पछि परे, रन्जिता अग्रता बढाउँदैं

कैलाली १ पूर्व स्वास्थ्यमन्त्री रामजनम पछि परे, रन्जिता अग्रता बढाउँदैं


टीकापुर-कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठले अग्रता लिएकी छन् । उनले २६९ मत प्राप्त गरेकी छन् ।

पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले भने १६० मत प्राप्त गरेका छन् । उनी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।

यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ८४ मत ल्याएका छन् । यो यसअघिको प्रतिनिधीसभा निर्वाचनमा रेशम चौधरीले जितेको क्षेत्र हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ