गृहपृष्ठ ∕ समाचार ∕ ललितपुर ३ मा डा. तोषिमा कार्की अग्रता बढाउँदैं, गठबन्धनकी उम्मेदवार भुषाल तेस्रो नम्बरमा ललितपुर ३ मा डा. तोषिमा कार्की अग्रता बढाउँदैं, गठबन्धनकी उम्मेदवार भुषाल तेस्रो नम्बरमा हेल्थ आवाज मंगलबार, २०७९ मंसीर ६ गते, १०:२८ मा प्रकाशित ललितपुर—ललितपुर ३ मा स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोषिमा कार्कीले निरन्तर अग्रता बढाउँदैं लगेकी छन् । उनले ५ हजार १ सय २३ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ३ हजार ९ सय ५९ मत ल्याएका छन् । सुरुवात खड्काले अग्रता लिएका थिए । तर, सहरी क्षेत्रको मतगणना सुरु हुने बितिकै कार्कीले मतान्तर बढाउँदैं लगेकी हुन् । यो क्षेत्रमा बहालवाला उर्जामन्त्री एवं माओवादी केन्द्रकी सचिव पम्फा भुसाल तेस्रो नम्बरमा छन् । उनले २ हजार २ सय ९३ मत पाएकी छन् । उनी गठबन्धनतर्फकी उम्मेदवार हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ४ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ५ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ६ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने पाठेघरमा पानी जम्ने समस्या किन हुन्छ ? - डा. जागेश्वर गौतम हृदयघातपछि मुटु पहिले जस्तै स्वस्थ राख्न सकिने दावी, मुसामा परीक्षण सफल यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने पाठेघरमा पानी जम्ने समस्या किन हुन्छ ? - डा. जागेश्वर गौतम हृदयघातपछि मुटु पहिले जस्तै स्वस्थ राख्न सकिने दावी, मुसामा परीक्षण सफल यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन