गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापा जित नजिक काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापा जित नजिक हेल्थ आवाज मंगलबार, २०७९ मंसीर ६ गते, १०:३६ मा प्रकाशित काठमाडौं—काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा जित नजिक पुगेका छन् । नेकपा एमालेका उम्मेदवार राजन भट्टराईसँग फराकिलो मतान्तर बनाएसँगै उनी लगभग जित नजिक पुगेका छन् । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले १९ हजार १४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १३ हजार २३ मत पाएका छन् । ४ हजार ८ सय ८१ मत गन्न बाँकी हुँदा थापाले ५ हजार बढीले लिड गरेपछि लगभग उनको जित सुनिश्चित भएको हो । थापाले आफूलाई यो निर्वाचनमा विजयी भए प्रधानमन्त्रीका दावेदारका रुपमा पार्टीको संसदीय दलको निर्वाचन लड्ने र जितेमा प्रधानमन्त्रीमा दावी गर्ने बताउँदैं आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको… चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ५ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा Kalpana Craft ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी सुत्केरी स्याहार कसरी गर्ने ? शल्यक्रिया र नर्मल डेलिभरीमा के फरक हुन्छ ? जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी सुत्केरी स्याहार कसरी गर्ने ? शल्यक्रिया र नर्मल डेलिभरीमा के फरक हुन्छ ? जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण