२०७९ माघ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री बोहराको अग्रता, खाँड पछि परे

रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री बोहराको अग्रता, खाँड पछि परे


रुपन्देही—रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराले अग्रता लिएका छन् । बोहराले ४ हजार १ सय ७० मत प्राप्त गरेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँडले सोही क्षेत्रबाट उम्मेदवार छन् । उनले प्रतिस्पर्धामा रहेका उनले ३ हजार ९ सय १९ मत प्राप्त गरेका छन् ।
बोहराले खाँडसँग झिनो मतलेले अग्रता लिएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)