गृहपृष्ठ ∕ समाचार ∕ ललितपुरमा ३ मा डा. तोषिमाको १५ सय बढीले अग्रता ललितपुरमा ३ मा डा. तोषिमाको १५ सय बढीले अग्रता हेल्थ आवाज मंगलबार, २०७९ मंसीर ६ गते, ११:५१ मा प्रकाशित ललितपुर—ललितपुरको ३ को ताजा मत परिणामअनुसार स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोषिमा कार्कीले १५०० बढी मतको अग्रता लिएकी छन् । उनले ६ हजार २ सय ६९ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमाले उम्मेदवार उत्तम खड्काले ४ हजार ७ सय १० मत प्राप्त गरेका छन् । गठबन्धनकी उम्मेदवार रहेको उर्जामन्त्री पम्झा भुसालले २ हजार ६ सय ९४ मत ल्याएकी छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास