२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारललितपुरमा ३ मा डा. तोषिमाको अग्रता कायमै

ललितपुरमा ३ मा डा. तोषिमाको अग्रता कायमै


ललितपुर—ललितपुरको ३ को ताजा मत परिणामअनुसार स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोषिमा कार्कीले अग्रता कायमै राखेकी छन् । उनले ७ हजार ८ सय ६४ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याइरहेका एमाले उम्मेदवार उत्तम खड्काले ५ हजार ८ सय १३ मत प्राप्त गरेका छन् । यो मतान्तर १ हजार ५१ मतको रहेको छ ।

गठबन्धनकी उम्मेदवार रहेको उर्जामन्त्री पम्फा भुसालले ३ हजार २ सय ६८ मत ल्याएकी छन् । माओवादी केन्द्र सचिव समेत रहेकी उनी हेविवेट उम्मेदवार हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ