गृहपृष्ठ ∕ समाचार ∕ सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सिके राउतसँग ७ हजार बढी मतान्तरले पछाडि सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सिके राउतसँग ७ हजार बढी मतान्तरले पछाडि हेल्थ आवाज मंगलबार, २०७९ मंसीर ६ गते, १४:१४ मा प्रकाशित राजविराज—सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव निकै पछि परेका छन् । उनलाई जनमत पार्टीका उम्मेदवार सिके राउतले ७ हजार ८ सय ७२ मतान्तरले पछि छाडेका छन् । जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १५ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । जनता समाजावादी पार्टीका अध्यक्ष रहेका यादवले भने ७ हजार ७ सय ११ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले ३ हजार १ सय ९२ मत प्राप्त गरेका छन् । ठूलो मतान्तरले पछि परेसँगै पूर्व स्वास्थ्य मन्त्री यादव संसदमा नआउने सम्भावा बढेर गएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ कसरी गर्ने छालाको हेरचाह ? ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु