२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमोरङ ३ मा पूर्व स्वास्थ्यमन्त्री ढकाल पछि परे, मेडिकल व्यवसायी शर्माको अग्रता

मोरङ ३ मा पूर्व स्वास्थ्यमन्त्री ढकाल पछि परे, मेडिकल व्यवसायी शर्माको अग्रता


विराटनगर—मोरङ ३ मा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मेडिकल व्यवसायी सुनिल शर्माले पछि पारेका छन् । शर्माले ३१३२ मत प्राप्त गर्दा ढकालले भने १५७९ मत मात्रै ल्याएका छन् ।

ढकाले सुरुवातदेखि नै पछि परेका हुन् ।

यही क्षेत्रमा प्रतिस्पर्धामा रहेकी राप्रपा नेतृ तथा नायिका रेखा थापाले ५०६ मत प्राप्त गरेकी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ