२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं ९ मा पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं ९ मा पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विजयी


काठमाडौं— पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ काठमाडौंमा ९ बाट प्रतिनिधीसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग कडा प्रतिस्पर्धामा रहेका श्रेष्ठ प्रतिस्पर्धात्मक जित निकालेका सफल भएका हुन् ।

श्रेष्ठले ११९५६ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १०९६१ म्त प्राप्त गरे ।

यहाँ सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी कल्पना धमला ६४०२ मत प्राप्त गरिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ