२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारललितपुर ३ मा डा. तोसिमा कार्कीलाई झण्डै दोब्बरको अग्रता

ललितपुर ३ मा डा. तोसिमा कार्कीलाई झण्डै दोब्बरको अग्रता


ललितपुर—ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवा डा. तोसिमा कार्कीले झण्डै दोब्बर अग्रता बनाएकी छन् । उनले १७ हजार ३ सय २६ मत प्राप्त गरेकी छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार ९ सय ९६ मत ल्याएका छन् । यस्तै, तेस्रो स्थानमा रहेकी सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसालले ६ हजार ३४ मत प्राप्त गरेकी छन् ।

उर्जामन्त्री समेत रहेकी भुसाल नेकपा माओवादी केन्द्रकी सचिव हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ