गृहपृष्ठ ∕ समाचार ∕ ताप्लेजुङमा पूर्व मन्त्री एवं एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई विजयी ताप्लेजुङमा पूर्व मन्त्री एवं एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई विजयी हेल्थ आवाज बुधबार, २०७९ मंसीर ७ गते, १५:१७ मा प्रकाशित ताप्लेजुङ—पूर्व पर्यटनमन्त्री एवं नेकपा एमालेका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई हराउँदैं प्रतिनिधी सभामा विजयी भएका हुन् । एमाले सचिवसमेत रहेका भट्टराईले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका हुन् । माओवादीका बुढाथोकीले भने २१ हजार ७ सय ३८ मत प्राप्त गरे । भट्टराई २०४ मतले विजयी भएका हुन् । प्रतिनिधीसभामा उनी ताप्लेजुङबाट दोस्रो पटक निर्वाचित भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत… नेशनल न्यूरो सेन्टर र इपिलेप्सी फाउण्डेशनले संयुक्त रुपमा मनाए वर्ल्ड… एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क… गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति… गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? ३ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ ५ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? Kalpana Craft ट्रेण्डिङ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने कर्णाली प्रदेश अस्पतालले माग्यो १९ जना कर्मचारी ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ नेशनल न्यूरो सेन्टर र इपिलेप्सी फाउण्डेशनले संयुक्त रुपमा मनाए वर्ल्ड पर्पल डे एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव नयाँ वर्षको अवसरमा हार्दिक आईभीएफद्वारा निःशुल्क आईयुआई सेवा रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने कर्णाली प्रदेश अस्पतालले माग्यो १९ जना कर्मचारी ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ नेशनल न्यूरो सेन्टर र इपिलेप्सी फाउण्डेशनले संयुक्त रुपमा मनाए वर्ल्ड पर्पल डे एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव नयाँ वर्षको अवसरमा हार्दिक आईभीएफद्वारा निःशुल्क आईयुआई सेवा