२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारललितपुर ३ मा डा. तोसिमा कार्की भारी मतले अगाडि

ललितपुर ३ मा डा. तोसिमा कार्की भारी मतले अगाडि


ललितपुर—ललितपुर ३ प्रतिनिधी सभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले भारी मतको अग्रता कायम गरेकी छन् । ताजा मत परिणामअनुसार उनले १८४७७ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याइरहेका एमाले उम्मेदवार अमृत खड्काले ९४२२ मत ल्याएका छन् । डा. कार्की र उनलाई पछ्याइरहेका खड्काबीचको मतान्तर ९०५५ रहेको छ ।

ललितपुर ३ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी पम्फा भुसालले ६४२५ मत पाएर तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी सचिव समेत रहेकी उनी उर्जामन्त्री समेत हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ