२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण, २१ जना संक्रमणमुक्त

नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण, २१ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ४ सय ७१ पुगेको छ ।

नेपालमा बुधबारसम्म ३ सय ७३ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)