२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३० जना संक्रमणमुक्त

६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३० जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ६ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ३० जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ५ सय १ पुगेका छन् ।

बिहीबारसम्म ३ सय ४५ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ