२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबारा—१ मा पूर्व स्वास्थ्यमन्त्री एमाले उम्मेदवारसँग पराजित

बारा—१ मा पूर्व स्वास्थ्यमन्त्री एमाले उम्मेदवारसँग पराजित


कलैया—बारा-१ मा पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका चौधरी नेकपा एमाले उम्मेदवारसँग ९ हजार १३९ मतान्तरले पराजित भएका हुन् ।

एमाले उम्मेदवार अच्युत मैनालीले ३९ हजार १९५ मत पाएर विजयी हुँदा चौधरीले ३० हजार ५६ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमालले भने ३ हजार ३१८ मत प्राप्त गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ