२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १० जना कोभिड-१९ संक्रमित थपिए, २८ जना संक्रमणमुक्त

नेपालमा थप १० जना कोभिड-१९ संक्रमित थपिए, २८ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १० जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ५२९ पुगेको छ ।

मन्त्रालयकाअनुसार शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ३२७ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ