२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ६ जना कोभिड–१९ संक्रमित थपिए, १९ जना संक्रमणमुक्त

नेपालमा थप ६ जना कोभिड–१९ संक्रमित थपिए, १९ जना संक्रमणमुक्त


काठमाडौँ । नेपालमा थप ६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ७८२ पुगेको छ ।

नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या १०८ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ