२०७९ माघ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ९ जना कोभिड–१९ संक्रमित थपिए, १६ जना संक्रमणमुक्त

नेपालमा थप ९ जना कोभिड–१९ संक्रमित थपिए, १६ जना संक्रमणमुक्त


काठमाडौँ । नेपालमा थप ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १६ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ८३० पुगेको छ ।

नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या ७२ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)