गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ५ जना कोभिड–१९ संक्रमित थपिए, १४ जना संक्रमणमुक्त नेपालमा थप ५ जना कोभिड–१९ संक्रमित थपिए, १४ जना संक्रमणमुक्त हेल्थ आवाज शुक्रबार, २०७९ मंसीर २३ गते, १५:५० मा प्रकाशित काठमाडौँ । नेपालमा थप ५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ८५९ पुगेको छ । नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या ५१ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तिलगंगा आँखा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोप्याथी’को सचेतनाका लागि साताव्यापी कार्यक्रम गर्ने नागरिक अगुवालाई यौनिकता शिक्षा औषधी भन्दै खाद्यपूरक सामाग्री खुलेआम विक्री, लाईफगार्ड हस्पिटलबाट ठूलो परिमाणमा… आर्थिक अभावले डेढ वर्षीय बालकको उपचारमा समस्या डोल्पाको त्रिपुराकोटमा विषेशज्ञ स्वास्थ्य शिविर स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड धेरै पढिएका १ भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ सरकारी अस्पतालमा ‘वर्न स्क्रीनिङ’ अनिवार्य गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ योग के हो ? यसका प्रकार र फाइदा औषधी भन्दै खाद्यपूरक सामाग्री खुलेआम विक्री, लाईफगार्ड हस्पिटलबाट ठूलो परिमाणमा बरामद स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी तिलगंगा आँखा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोप्याथी’को सचेतनाका लागि साताव्यापी कार्यक्रम गर्ने आर्थिक अभावले डेढ वर्षीय बालकको उपचारमा समस्या जाडोमा किन बढी हृदयघातको जोखिम बढी हुन्छ ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नागरिक अगुवालाई यौनिकता शिक्षा योग के हो ? यसका प्रकार र फाइदा औषधी भन्दै खाद्यपूरक सामाग्री खुलेआम विक्री, लाईफगार्ड हस्पिटलबाट ठूलो परिमाणमा बरामद स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी तिलगंगा आँखा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोप्याथी’को सचेतनाका लागि साताव्यापी कार्यक्रम गर्ने आर्थिक अभावले डेढ वर्षीय बालकको उपचारमा समस्या जाडोमा किन बढी हृदयघातको जोखिम बढी हुन्छ ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नागरिक अगुवालाई यौनिकता शिक्षा