गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप २ जना कोभिड–१९ संक्रमित थपिए, १० जना संक्रमणमुक्त नेपालमा थप २ जना कोभिड–१९ संक्रमित थपिए, १० जना संक्रमणमुक्त हेल्थ आवाज मंगलबार, २०७९ मंसीर २७ गते, १६:४१ मा प्रकाशित काठमाडौँ – नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९०५ पुगेको छ । नेपालमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ३० रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ कोशीमा एचआईभी संक्रमितको शल्यक्रिया गर्न डराउँछन् चिकित्सक नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को ‘पर ओरल इण्डोस्कोपीक मायाटोमी’… विद्यालय व्यवस्थापन समितिद्वारा हुम्लाको थालीगाउँको स्वास्थ्य संस्थामा तालाबन्दी प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त… सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा थिए १९ जना (सूचीसहित) धेरै पढिएका १ नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो २ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? ३ मुटु रोगका १२ प्रमुख लक्षणहरू ४ नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को ‘पर ओरल इण्डोस्कोपीक मायाटोमी’ शल्यक्रिया ५ योग के हो ? यसका प्रकार र फाइदा ६ सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा थिए १९ जना (सूचीसहित) ७ काठमाडौंको वौद्धमा अन्नपूर्ण मल्टीस्पेसियालिटी डेन्टल सेन्टर सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो पूर्वाधार र जनशक्तिबिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२देखि १७ वर्षकालाई मोर्डनाको खोप दिइने सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो पूर्वाधार र जनशक्तिबिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२देखि १७ वर्षकालाई मोर्डनाको खोप दिइने सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’