२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका सहायकस्तरका ९ सय बढी कर्मचारीको बढुवा (सूचीसहित)

स्वास्थ्यका सहायकस्तरका ९ सय बढी कर्मचारीको बढुवा (सूचीसहित)


काठमाडौं—स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाको चौथो र पाँचौं तहका ९ सय २८ जना कर्मचारीको बढुवा गरेको छ । बुधबार विभागले अहेव, ल्याब टेक्निसियनलगायतका सहायकस्तरका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो ।

विभागले असारसम्म बढुवाका लागि आवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो ।

हेर्नोस सूची


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ