२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज भेटिएनन् कोभिड-१९ संक्रमित, २ जना संक्रमणमुक्त

आज भेटिएनन् कोभिड-१९ संक्रमित, २ जना संक्रमणमुक्त


काठमाडौँ – नेपालमा आज कसैमा पनि कोभिड–१९ संक्रमण भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कसैमा पनि कोभिड नदेखिएको हो ।

पछिल्लो २४ घण्टामा २ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९१६ पुगेको छ ।

नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या ११ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ