२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगद्वारा एमडी/एमएस/एनबीएमएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगद्वारा एमडी/एमएस/एनबीएमएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित


काठमाडौं—चिकित्सा शिक्षा आयोगले एमडी/एमएस/एनबीएमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । सोमबार आयोगले एमडी/एमएस/एनबीएमएस एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले २ पुसमा एमडी/एमएस/एनबीएमएसको एकीकृत प्रवेश परीक्षा दिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ