गृहपृष्ठ ∕ समाचार ∕ डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित हेल्थ आवाज बुधबार, २०७९ पुस ६ गते, १४:०२ मा प्रकाशित धनगढी – नेपाल चिकित्सक सङ्घको कोषाध्यक्षमा डा.प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्। नेपाल चिकित्सक सङ्घको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका उनी (प्रजातान्त्रिक समूह)का तर्फबाट निर्विरोध निर्वाचित भएका हुन्। डा.जोशी गेटा मेडिकल कलेजका निर्देशक समेत हुन्। नेपाल चिकित्सक सङ्घको माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौँ उपत्यकामा मतदान हुने सङ्घले जनाएको छ। सङ्घका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका थिए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब… २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली… १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित… देउराली जनता फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब ३५ करोड धेरै पढिएका १ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड २ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने ३ दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी ४ महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा ५ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार ७ स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा TFN ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने