२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका ५०७ जना पारामेडिक्सतर्फका कर्मचारीको स्तरवृद्धि (सूचीसहित)

स्वास्थ्यका ५०७ जना पारामेडिक्सतर्फका कर्मचारीको स्तरवृद्धि (सूचीसहित)


काठमाडौं- स्वास्थ्य सेवा विभागले ५०७ जनाको स्तरवृद्धि गरेको छ । विभागले पारामेडिक्सअन्तर्गतका हेल्थ असिस्टेन्ट, ल्याब टेक्नीसियन, रेडियोग्राफर, क्षयकुष्ठ सहायक र एनेस्थेटिक सहायकहरुलाई पाँचौं तहबाट छैटाैंमा स्तरवृद्धि गरेको हो ।

विभागले शुक्रबार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिमको कागजात र प्रक्रिया पूरा गरेका ५०७ जनाको निवेदनलाई स्वीकृत गरी स्तरवृद्धि गरेको जनाएको छ ।

हेर्नोस् सूची


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ