गृहपृष्ठ ∕ समाचार ∕ एसोटप-४० र एस्प्रो-४० लगायतका औषधि बिक्रि वितरणमा रोक एसोटप-४० र एस्प्रो-४० लगायतका औषधि बिक्रि वितरणमा रोक हेल्थ आवाज बिहीबार, २०७९ पुस २१ गते, १४:०१ मा प्रकाशित काठमाडौँ – औषधि व्यवस्था विभागले एसियन फार्मास्युटिकल्स र पानस फार्मास्युटिकल्स बाट उत्पादित एसोटप-४०, एस्प्रो-४० र लोरी-१ नामका औषधिहरू बजारबाट फिर्ता गर्न सूचना जारी गरेको छ । विभागबाट गरिएको बजार अनुगमनमा ती औषधिहरूमा न्यून गुणस्तर पाइएकोले बजारबाट फिर्ता गर्न भनिएको हो । फिर्ता गर्न लगाइएको औषधिहरूमा एसोटप-४० को ब्याच नं इओटी ८०३०, एस्प्रो ४० को टिइओ ०३७ र लोरी १ को एलआरटी ८०५४ ब्याच नं का औषधि फिर्ता गर्न भनिएको हो । त्यस्तै विभागले उक्त औषधिहरू प्रयोग नगर्न र नगराउन पनि अनुरोध गरेको छ । हेर्नोस् सूचना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत… पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं… एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ४ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ५ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने ६ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने मुटु रोगका १२ प्रमुख लक्षणहरू डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत मुद्धा दायर सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने मुटु रोगका १२ प्रमुख लक्षणहरू डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत मुद्धा दायर